Skip to main content

नेपालि किन अल्छी

इन्जिनियर, योजनाकार, नीति बिस्लेशक प्राज्ञ सुर्य राज आचार्य  सरले ट्विटरमा "हाम्रा लेखमा खोजमुलकता नभएको, पूर्व-निष्कर्ष अनुकुलका तथ्य/प्रमाणको मात्र खोजि/उपयोगी गर्ने हावी भएको" भन्ने कुरा राख्दा  पत्रकार सुदर्शन घिमिरेले स्कुलले सिकाएन भनेर कुरा राख्नु भो  पछि फेरी स्कुल नै यति निरस र पट्ट्यार लाग्दो भो जति खेरी अल्छी लाग्ने कुरा निस्कियो । यसै विषमा म र साथि पुकारको सोच 'किन नेपालि अल्छी भए' भन्ने बारे केहि लेख्दै छु 

११-१२ कक्षा पढ्दा मेरो साथि पुकार, धेरै रात संगै पढ्ने भनेर भेला हुदाँ धेरै बिषयमा छलफल गर्थिम, बिज्ञान, साहित्य देखि समाज। यस्तैमा एक दिन 'नेपालि किन अल्छी भए, कोरियन-जापानिज-चाइनिज किन यस्तो मेहेनती भए' भन्ने बिषयमा रात भर छलफल चल्यो त्यो छलफलबाट निस्को निषकर्ष आज प्रस्तुत गर्न गइ रहेको छु
. उर्बर भुमि - प्रकृतिको कृपानै मान्नु पर्छ हाम्रो भुमि उर्बर शिल यस उर्बर भुमिमा महिना काम गर्दा १२ महिना मजाले खान पुग्छ धेरै वर्षा अगाडि सम्पति संचित गर्ने चलन थिएन होला, आफ्नु परिवारलाई पुग्ने उब्जनी गरे पछि अरु धेरै उब्जनी गर्ने कुरा पनि आएन, ब्यापारिक चलन पनि थिएन होला यसले हामीलाई थोरै काम गरेर धेरै उसै बस्ने बानिश बिकास भयो उता जापान-कोरिया-चिनमा उर्बर भूमिको कम जनसंख्याको धेरैले गर्दा १२ महिना काम गर्दा पनि छाक खान पुग्न धौ-धौ थियो होला यसले उनीहरुलाई बार्है महिना काम गर्ने बनायो-बाच्नु पर्यो नि  । फेरी लामो समय द्वन्दमा गुज्रिएका ई मुलुक कुनै समय भोकमारीको सिकार भएको नि इतिहास पढ्न पाइन्छ  
. हाम्रो सोच्ने बानि - हाम्रो सस्कृति नै सोचमा आधारित , बर्षौ-बर्ष ध्यान तपस्यामा लिन हुने हाम्रो परम्परा हाम्रो सस्कृति स्वयममा निहित ज्ञान उजागर गर्न प्रेरित गर्छ, आफैलाई छिन्न प्रेरित गर्छ यहि सस्कृति हाम्रो आधार हो, पहिचान हो। समयको अन्तराल संगै हाम्रो यस्तो बानि बस्यो कि 'सोच्ने मात्र' 'छलफल गर्ने मात्र' काम गर्न अल्छी मान्ने   बिडम्बनाको कुरा हाम्रो अल्छी पन ले गर्दा अहिले सोच्न, छलफल गर्न सक्ति पनि र्हाश हुदै गएको छ आज भोलि   

 हरेक बिसयमा सुक्ष्म बिचार प्रदान गर्न सक्ने संग आज-भोलि पनि छलफल हुन्छ समय मिलेको बेला   अहिले पनि मेरो उही पुर्खाको बानि 'धेरै समय सोचेर/छलफल गरेरै खर्चने    

Comments

Popular posts from this blog

दाल/गेडागुडी बनाउने सजिलो तरिका

दाल/गेडागुडि पकाउने एक सधै कम्प्लिकेटेडकाम रही आएको थियो मेरा लागि। अगाडि  लामु समय  भिजाउनु पर्ने, धेरै लामु समय सम्म पकाउनु पर्ने, राम्रो कुकर हुनु पर्ने, कुनै बेला मजाले नपाक्ने आदि इत्यादि । लाग्छ यो हामि सबै दाल प्रेमीको साझा समस्या हो।  आज यो ब्लग पहिलो 'रेसिपी' लेख्न गै रहेको छु, आशा छ यसले केहि हद सम्म हामीलाई सजिलो बनाउने छ।   आवास्य सामाग्री  दाल/गेडागुडि, तेल, टमाटर, लसुन, अदुवा, प्याज, जिम्बु, बेसार, खोर्सानी, नुन, सुद्द पानि, धनिया पात, सब्जी मसला  मिक्सर, पकाउने भाडो, पनियु, केहि बटुका, चक्कु, चपिंग बोर्ड  बनाउने तरिका १. दाल/गेडागुडी मजाले पानीले  सफा गर्नुस  २. अलिकति पानि बढि हालेर मजाले मिक्सरमा पिस्नुस  पिसिएको दाल/गेडागुडी  ३. मजाले सानु-सानु पारेर  प्याज काट्नुस, ठुलो भयो भने दालमा मजाले नामिसिना सक्छ   ४. खोर्जानी मजाले काट्नुस ५. लसुन (२ पोटि) मजाले सानु पारेर काट्नुस, यो लसुन फुराउने हो ६. जिरा, मेथी (भए जिम्बु) ठिक पार्नुस ७. सुरुमा तेल (आफ्नु इच्छा अनुसार) तताएर, लसुन, जिरा, जिम्बु अनि मेथी रा

दुइ तस्बिर केहि पंक्ति सब्द

केहि समय अगाडि खिचेका ई दुई तस्बिरलाई आज केहि सब्द पनि दिएको छु। दुवै तस्बिर काङ्गवन बिस्वबिध्यालामा खिचिएका हुन्। म कालो कौवा हैन  यो रुखको हाँगा झैँ मर्या छैन  छिट्टै झर्ने छन् मोति झैं दाना  भिझ्नेछु म सरिर लुकाउने घर छैन  कालो बादल रुमल्लिरहेको बेला हाँगामा एक्लै बसी रहेको ढुकुर म एक पात झैं अल्झी रहेछु कहीं-कतै लम्ब्याई रहेछु उदेश्य हिन उदेश्य आफैंबाट खै के भन्नु म झरेको छु बर्तमानमा पुन झर्नेछु बर्तमानमा गल्ने छु  उम्रने छु बर्तमानमा  रुखबाट झरेको पात रुखैमा अल्झिरहेछ 

आमा

आमा, हेरन मेर दाजु-भाई , आज म सँग अलगिन खोज्दैछन, मैले उनिहरुलाई अपहेलित गरेरे, मैले उनिहरुलाई मिचे रे, निचोरे रे  हो आमा  तिमी त साँची छौ  बोलन केही शब्दहरु  किन तिमी आज मौन छौ? उनिहरु भन्छन  मेर र उनिहरुका रितिरिवाज फरक छ रे  चाल-चलन फरक छ रे  बोलिमा भिन्नत छ रे  हो आमा? के तिमीले उनिहरुलाई भनिनौ  मानबता नै धर्म हो  दिन: दुखीको सेवा नै हाम्रो चलन हो  अनी आमा,  तिमीले सिकाएकी थिएनौ र  यि निस्चल शान्त नेपाली शब्दहरु  हेर आमा, आज तिमीले केही बोल्नै पर्छ, नत्र भने, तिम्रो खुट्टा,सरिर र सिर  आज अलगिदैछन्  अनी तिम्रो पूर्ण शरीर हरौनेछ  केही समयए पछी  तिम्रो खुट्टा,सरिर र सिर पनि  कुहिन्दै जानेछन्  अनी आमा  त्यतिबेला,  म अनी मेरो पहिचान पनि हराउने छ अनी तिमी मात्र मेरो मानसपटलमा हुनेछौ  तिमी मात्र किताबको पानामा हुनेछौ  आमा तिमी ईतिहास बन्नेछौ  त्यसैले आमा, म तिमी सँग मात्र शब्द माग्दै छु, बोलन आमा के हामी एक होइनौ र ? बोलन आमा  किन तिमी आज मौन छौ ?