केहि नेपालि जनतालाई अझै भ्रम छ '६२/६२को आन्दोलन सफल पारियो, संबिधान चुनाब सफल पारियो भनेर' यतिबेला आएर फेरी संका छ 'जनभावना संबिधानमा समेटिन्छ कि नाई भनेर'
खास ६२/६२को आन्दोलन डलरमा नाच्ने केहि भिजिलान्ते अनि धेरै सिठ्ठी बजाउने दर्शकले ल्याएका सफल पारेका हुन्।
दर्शकले त समय र पैसा खर्च गर्ने हो - फिल्म सफल भएसी रोयल्टी मागेर कतै हुन्छ, जसको माग संबिधान थियो उनीहरुले त आफ्नै पारामा लेख्दैछन, हामि दर्शक हेर्दै जाउ, फेरी कसै गरि अर्को चलचित्र बन्यो भने हेर्न जानु त छदै छ।

Comments
Post a Comment